सोमबार, मंसिर ३०, २०७६
Samajbad
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय
No Result
View All Result
Samajbad
No Result
View All Result

इरानी तेल ट्याङ्करमा मिसायल आक्रमण

newsdesk by newsdesk
October 11, 2019
in अन्तर्राष्ट्रिय, अर्थ / पर्यटन, रोजगारी
12 0
0
15
SHARES
77
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी : असोज २४, इरानको तेल ट्याङ्करमा मिसायल आक्रमण भएको छ । मिसायल आक्रमणपछि तेल ट्याङ्करमा आगो लागेको इरानी सञ्चारमाध्यमले जनाएका छन् । यो आक्रमण साउदी अरबको समुद्री तट जेद्दा बन्दरगाह नजिक इरानी तेल कम्पनी एनओआईसीको तेल ट्याङ्करमा भएको बताईएको छ ।

तेल ट्याङ्करलाई दुइटा संदिग्ध रकेटले निशाना बनाएको कतारी समाचार संस्था अलजजिराले जनाएको छ । आक्रमणबाट ट्याङ्करको दुइटा भण्डारमा क्षति पुगेको छ, जसका कारण तेल लाल सागरमा फैलिएको छ । आक्रमणबाट मानिसहरुलाई भने कोही पनि नभएको जनाइएको छ ।

गएको महिना १८ ओटा ड्रोन र सात ओटा क्रुज मिसाइलद्वारा साउदी अरबको महत्वपूर्ण तेल प्लान्टमा आक्रमण भएको थियो । यो आक्रमणको आरोप इरानमाथि लगाइएको थियो । यसअघि पनि मे महिनामा चार ओटा तेल ट्याङ्करमा आक्रमण भएको थियो । यद्यपि इरानले भने आफूमाथि लागेको आरोपको खण्डन गर्दै आइरहेको छ ।

Previous Post

टी-ट्वान्टी वरियतामा पारसको छलाङ, तीन बलरहरुले पाए पहिलो पटक स्थान

Next Post

इथियोपियाका प्रधानमन्त्रीलाई नोबेल शान्ति पुरस्कार

Next Post

इथियोपियाका प्रधानमन्त्रीलाई नोबेल शान्ति पुरस्कार

प्रतिकृया दिनुहोस्

  • ताजा समाचार
  • ट्रेन्डिङ

महरा काण्ड सेलाउन नपाउँदै, चर्चामा नेकपाकै नेता पौडेलका सल्लाहकारको यौनकाण्ड

October 8, 2019

टेलिकमको कार्यालयमा दिउँसै तास खेलिरहेका ७ कर्मचारी पक्राउ

October 25, 2019

गौरमा २८ जनाको नरसंहार मच्चाउने यादवलाई कानुनी दायरामा ल्याउन चौतर्फि दबाब

October 30, 2019

घट्टेकुलोमा बम विस्फोटमा विप्लव नेकपाका विद्यार्थी नेता शाहीको मृत्यु

May 29, 2019

प्रचण्डको राजनीतिक प्रतिवेदन : पार्टीमा अन्योल र गुटबन्दी मौलायो

December 15, 2019

सिन्धुपाल्चोक बस दुर्घटना अपडेट : १२ को मृत्यु, जना १८ घाईते

December 15, 2019
file photo

सिन्धुपाल्चोकमा बस दुर्घटना : ११ जनाको मृत्यु, थुप्रै यात्रु घाइते

December 15, 2019

महिला हत्याको आरोपमा तीन जना पक्राउ

December 15, 2019


सुचना विभाग द.नं. 1364/075-76

संचालकः पशुपति भुसाल
सम्पादकः बाबुराम भुसाल
प्रकाशकः मिर्मिरे सञ्चार प्रा. लि.
फोन: ०१-५९००६६१
ई: [email protected]
ठेगानाः कोटेश्वर-३२, काठमाडौ

हाम्रो समुह

विज्ञापनका लागि

M: ९८४३५३५८२८
E: [email protected]

© 2019 Mirmire Sanchar (P) Ltd. | Design by Webpal Nepal.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय

© 2019 Mirmire Sanchar (P) Ltd. | Design by Webpal Nepal.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In