Thursday, April 22, 2021

कोरिया जाने सूचीमा रहेका ५१० युवासँग श्रम सम्झौता

काठमाडौं । एक हप्तामा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि कोरिया जाने रोस्टर सूचीमा रहेका पाँच सय १० युवाको श्रम सम्झौता भएको छ । कोरियाको मानव संशाधन विकास बोर्ड (एचआरडी) ले फागुन २४ देखि चैत तीन गतेसम्म रोजगारदाताका लागि मागपत्र जारी गर्न अनुमति दिएपछि एक हप्तामा श्रम सम्झौता भएको कारोबार दैनिकमा समाचार छ ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार