Sunday, September 26, 2021

ओलीले एक पटक कुरा गर्नु पर्यो कमरेड भने, मैले अस्वीकार गरे : प्रचण्ड

सिन्धुली :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीले फोन गरेर आफूसँग भेट गर्न आग्रह गरेको बताएका छन् । सिन्धुलीमा बिहीबार भएको कार्यकर्ता भेलामा सम्बोधन गर्दै दाहालले भने, “अस्ति बिहान केपीजीको फोन आयो, एकपल्ट कुरा गर्नुप¥यो कमरेड भनेर भन्नुभयो । मेरो मनका कुरा सबै तपाईँलाई भन्न चाहन्छु भन्नुभयो, तर मैले भेट्न मानिनँ ।” उनले राष्ट्रपतिकहाँ भेट भएको उल्लेख गर्दै अब आफू केपीसँग नझुक्किने बताए ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार