Tuesday, April 20, 2021

चीनले नेपाललाई दिएको आठ लाख डोज कोरोनाको खोप नेपाल आइपुग्यो

काठमाडौं । चीन सरकारले नेपाललाई दिएको आठ लाख डोज कोरोनाविरुद्धको ‘भेरासेल’ नामक खोप नेपाल आइपुगेको छ । सोमबार नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट खोप त्रिभुवन विमानस्थल ल्याइएको हो । सो खोप लिन वाइडबडी जहाज आइतबार बेइजिङ गएको थियो ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार