Date
आइत, माघ ११, २०७७
Sun, January 24, 2021
Samajbad
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय
No Result
View All Result
Samajbad
No Result
View All Result

मार्माका लागि अवरोध बने बडुका विश्वासपात्र हंशराज भट्ट !

Webpal Nepal by Webpal Nepal
June 27, 2020
in कृषि समाचार, बिकासका कुरा
22 0
0
26
SHARES
139
VIEWS
Share on FacebookShare on Twitter

दार्चुला : महाकाली नगरपालिकाका मेयर हंशराज भट्टलाई मार्मा क्षेत्रका जनताले मार्माको विकास विरोधी भएको आरोप लगाउन थालको छन् । दार्चुला-दल्लेख सडकखण्ड अबरुद्ध भएको महिनौँ समय बिते पनि अहिलेसम्म खुलाउन कुनै पहल नगरेको भन्दै कांग्रेसका दिलेन्द्रप्रसाद बडुका विश्वासपात्र भट्टलाई नौगाड, मार्मा र अपी हिमाल गाउँपालिकाका जनताले मार्माको विकासका लागि अवरोधकको भूमिका खेलेको बताउन थालको छन् ।

दल्लेख निवासी एक स्थानीयले भने हामीले यो बाटो खुलाउनका लागि महाकाली नगरपालिकाका प्रतिनिधिहरुलाई पटक पटक अनुरोध गरेका छौँ तर मइखोलीदेखि दल्लेखसम्म केही ठाउँमा ढुंगा माटो थुप्रिएको छ । ५ सात लाख बजेट भयो भने बाट खुल्छ तर मार्मालीहरुलाई किन सहज पार्ने भनेर होलान् बाटो खुलाउन अनिच्छुक देखिएका छन् । तर महाकालीका मेयर हंशराज भट्ट अनुदार भएका कारण मईखोली दल्लेख सडकखण्ड अबरुद्ध भएकाले हाम्रो लागि असहजता भएको छ ।

सदरमुकाम खलंगाबाट गोकुलेश्वरको बाटो एकदम लामो हुने नौगाड गाउँपालिकाका बासिन्दा मैखोलीबाट करिब २ घण्टा हिँडेर दल्लेख पुग्नु परेको गुनासो गर्छन् । कांग्रेस नेता बडुको टिका लगाएर आजीवन राजनीति गरेकाहरुलाई पाखा लगाएर मेयर बनेका हंशराज भट्टलाई मईखोली, दल्लेख र झुस्कुका जनताले आफ्नो गाउँको विरोधी भएको र अबको चुनावमा नयाँ सोच्नु पर्ने अवस्था सिर्जना गरेको बताउन थालको छन् ।

२०७७ असार १३ गते बिहान ७ :३५ बजे प्रकाशित ।

Previous Post

नौगाड गाउँपालिकामा कोरान नियन्त्रणमा चरम घोटला ! चौतर्फी आलोचना

Next Post

चीनसँगको सीमा विवाद तथ्यहीन, कान्तिपुरद्वारा क्षमायाचना

Next Post

चीनसँगको सीमा विवाद तथ्यहीन, कान्तिपुरद्वारा क्षमायाचना

प्रतिकृया दिनुहोस्


सुचना विभाग द.नं. 1364/075-76

संचालकः पशुपति भुसाल
सम्पादकः बाबुराम भुसाल
प्रकाशकः मिर्मिरे सञ्चार प्रा. लि.
फोन: ०१-५९००६६१
ई: mirmiremail@gmail.com
ठेगानाः कोटेश्वर-३२, काठमाडौ

हाम्रो समुह

विज्ञापनका लागि

M: ९८४३५३५८२८
E: marketing@samajbad.tv

© 2019 Mirmire Sanchar (P) Ltd. | Design by Webpal Nepal.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय

© 2019 Mirmire Sanchar (P) Ltd. | Design by Webpal Nepal.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In