Date
आइत, माघ ११, २०७७
Sun, January 24, 2021
Samajbad
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय
No Result
View All Result
Samajbad
No Result
View All Result

ताप्ली गाउँपालिकाको कार्यालयमा बम विस्फोट

Webpal Nepal by Webpal Nepal
November 22, 2020
in विशेष, समाज
33 0
0
39
SHARES
207
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : मंसिर ७, उदयपुर जिल्लाको ताप्ली गाउँपालिकाको कार्यालयमा आज्ञात समुहले बम विस्फोट गराएको छ। शनिबार राति करिब १ बजे गाउँपालिकाको कार्यालयमा सुतली बम बिस्फोट भएको उदयपुरका प्रहरी प्रमुख एसपी भीमप्रसाद दाहालले बताएका छन् । एसपी दाहालका अनुसार बम बिस्फोटबाट कार्यालयमा क्षति पुगेको छ। कार्यालयका झ्यालढोकाका सिसा फुटेका छन् भने भवन चर्किएको छ।

यस्तै कार्यालयको गेटमा समेत एउटा बम फेला परेको र उक्त बम डिस्पोज गर्नका लागि नेपाली सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको एसपी दाहालले बताए। घटनास्थलमा इलाका प्रहरी कार्यालय कटारीबाट डीएसपीको कमान्डमा प्रहरी टोली पुगिसकेको छ । अहिलेसम्म बम कसले बिस्फोट गरायो भन्ने खुलिसकेको छैन। घटनास्थलमा कुनै पर्चा, पम्प्लेट नभेटिएको प्रहरीले जनाएको छ।

Previous Post

कोरोना प्रभावित व्यवसायीहरुलाई ५० अर्बको कोषबाट कर्जा दिन थालियो

Next Post

काठमाडौंको मुटु भोटाहिटीसहित दर्जन बढी ठाउँमा नेकपाको कोणसभा, सुरक्षा निकाय बेखबर

Next Post

काठमाडौंको मुटु भोटाहिटीसहित दर्जन बढी ठाउँमा नेकपाको कोणसभा, सुरक्षा निकाय बेखबर

प्रतिकृया दिनुहोस्


सुचना विभाग द.नं. 1364/075-76

संचालकः पशुपति भुसाल
सम्पादकः बाबुराम भुसाल
प्रकाशकः मिर्मिरे सञ्चार प्रा. लि.
फोन: ०१-५९००६६१
ई: mirmiremail@gmail.com
ठेगानाः कोटेश्वर-३२, काठमाडौ

हाम्रो समुह

विज्ञापनका लागि

M: ९८४३५३५८२८
E: marketing@samajbad.tv

© 2019 Mirmire Sanchar (P) Ltd. | Design by Webpal Nepal.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय

© 2019 Mirmire Sanchar (P) Ltd. | Design by Webpal Nepal.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In