Date
शनि, माघ ३, २०७७
Sat, January 16, 2021
Samajbad
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय
No Result
View All Result
Samajbad
No Result
View All Result

सत्तारुढ पार्टीको फुट बचाउँदै आएकी चिनियाँ राजदूत यान्छीको प्रचण्डसँग भेटघाट

Webpal Nepal by Webpal Nepal
November 23, 2020
in अन्तर्राष्ट्रिय, राजनीति, विशेष
5 0
0
6
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : मंसिर ८, पटकपटक सत्तारुढ नेकपाको पार्टी फुटलाई हस्तक्षेप गरेर बचाउँदै आएकी नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले सत्तारुढ नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी छिन् । सोमरबार बिहान खुमलटारस्थित प्रचण्डको निवासमै पुगेर राजदूत यान्छीले भेट गरेको बताइएको छ ।

पछिल्लो समय सत्तारुढ नेकपाको आन्तरिक विवाद र दक्षिणी तथा उत्तरी छिमेकी देशको बढ्दो कूटनीतिक चासोका बीच राजदूत यान्छीको यो भेटलाइ अर्थपूर्ण रूपमा हेरिएको छ । केही दिनपछि नै चीनबाट नेपालमा उच्चस्तरीय राजनीतिक भ्रमण हुन लागिरहेको छ ।

चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फेङहे मंसिर १४ मा नेपाल भ्रमणमा आउने तय भएको छ । यसअघि भारतीय स्थल सेनाध्यक्षले पनि नेपाल भ्रमण गरिसकेका छन् । यद्यपि यान्छीसँगको भेटमा के कुरा भयो भन्नेबारे केही खुलाइएको छैन । यान्छीले केही दिनपहिले सत्तारुढ पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी थिईन् ।

Previous Post

बदमासी गर्ने मोर्गन कलेजमा अखिल क्रान्तिकारीले टाँस्यो कालो ब्यानर

Next Post

सिंहदरबारको आसपासमा नेकपाले मनायो पार्टी पुनर्गठन दिवस, फोटोसहित

Next Post

सिंहदरबारको आसपासमा नेकपाले मनायो पार्टी पुनर्गठन दिवस, फोटोसहित

प्रतिकृया दिनुहोस्


सुचना विभाग द.नं. 1364/075-76

संचालकः पशुपति भुसाल
सम्पादकः बाबुराम भुसाल
प्रकाशकः मिर्मिरे सञ्चार प्रा. लि.
फोन: ०१-५९००६६१
ई: mirmiremail@gmail.com
ठेगानाः कोटेश्वर-३२, काठमाडौ

हाम्रो समुह

विज्ञापनका लागि

M: ९८४३५३५८२८
E: marketing@samajbad.tv

© 2019 Mirmire Sanchar (P) Ltd. | Design by Webpal Nepal.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय

© 2019 Mirmire Sanchar (P) Ltd. | Design by Webpal Nepal.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In