Date
मङ्ल, माघ ६, २०७७
Tue, January 19, 2021
Samajbad
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय
No Result
View All Result
Samajbad
No Result
View All Result

कोरोनाविरुद्धको चिनियाँ खोप ८० प्रतिशत प्रभावकारी

Webpal Nepal by Webpal Nepal
December 30, 2020
in अन्तर्राष्ट्रिय, फोटो ग्यालरी, बिकासका कुरा, रोजगारी, विशेष
4 0
0
5
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी : पुस १५, कोरोनाभाइरसविरूद्ध चिनियाँ कम्पनी नेशनल फार्मास्युटिकल ग्रुप (सिनोफार्म)ले बनाएको खोप झन्डै ८० प्रतिशत प्रभावकारी देखिएको छ।

उक्त कम्पनीले बुधबार तेस्रो चरणको परीक्षणको प्रारम्भिक विवरणमा आफूले बनाएको खोप ७९.३४ प्रतिशत प्रभावकारी भएको जानकारी दिएको हो। सिनोफार्मले बनाएको खोप दुई डोज लगाउनु पर्छ। यो खोपको तेस्रो चरणको परीक्षण युएई, बहराइन, जोर्डन, पेरू र अर्जेन्टिनालगायत देशमा गरिएको थियो।

डिसेम्बर ९ मा युएईका स्वास्थ्य अधिकारीहरूले चिनियाँ खोप ८६ प्रतिशत प्रभावकारी देखिएको बताएका थिए। युएई र बहराइनले चिनियाँ खोपलाई यसअघि नै प्रयोगका लागि स्वीकृति दिइसकेका छन्। चीनले पनि केही महिनादेखि नै यो खोपको आपतकालीन प्रयोग गरिरहेको छ। अहिले यसको आम प्रयोगका लागि अनुमति मागिएको कम्पनीले जनाएको छ।

यसअघि रूस, बेलायत र अमेरिकाका कम्पनीले बनाएका कोरोनाविरूद्धका खोपको प्रभावकारिता ९० प्रतिशतभन्दा माथि देखिएको थियो। अमेरिका र बेलायतले आमनागरिकलाई कोरोनाविरुद्धको खोप दिन सुरू गरिसकेका छन्।

Previous Post

श्यामशरण भन्छन्, काठमाडौंमा अमेरिका र चीनको द्वन्द्व, हामी नयाँ प्रधानमन्त्री बनाउने पहलमा छौ

Next Post

टोपबहादुर रायमाझी उर्जा मन्त्री बनेपछि झ्याप्प-झ्याप्प बत्ती जान थाल्यो !

Next Post

टोपबहादुर रायमाझी उर्जा मन्त्री बनेपछि झ्याप्प-झ्याप्प बत्ती जान थाल्यो !

प्रतिकृया दिनुहोस्


सुचना विभाग द.नं. 1364/075-76

संचालकः पशुपति भुसाल
सम्पादकः बाबुराम भुसाल
प्रकाशकः मिर्मिरे सञ्चार प्रा. लि.
फोन: ०१-५९००६६१
ई: mirmiremail@gmail.com
ठेगानाः कोटेश्वर-३२, काठमाडौ

हाम्रो समुह

विज्ञापनका लागि

M: ९८४३५३५८२८
E: marketing@samajbad.tv

© 2019 Mirmire Sanchar (P) Ltd. | Design by Webpal Nepal.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय

© 2019 Mirmire Sanchar (P) Ltd. | Design by Webpal Nepal.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In