Date
मङ्ल, माघ ६, २०७७
Tue, January 19, 2021
Samajbad
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय
No Result
View All Result
Samajbad
No Result
View All Result

गणतान्त्रिक सम्पर्क मञ्चका बरिष्ठ उपाध्यक्ष अधिकारी पक्राउ

newsdesk by newsdesk
January 8, 2021
in राजनीति, समाज
7 0
0
8
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : पौष २४, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृसंगठन जनगणतान्त्रिक सम्पर्क मञ्चका बरिष्ठ केन्द्रीय उपाध्यक्ष सुरेश अधिकारी पक्राउ परेका छन् । उनलाई प्रहरीले अपहरण शैलीमा पक्राउ गरेको उनको पारिवारिक स्रोतले जनाएको छ । मञ्चका बरिष्ठ उपाध्यक्ष अधिकारीलाई बिना कारण पक्राउ गरेको घटनाको जनगणतान्त्रिक सम्पर्क मञ्चले भत्र्सना गरेको छ । पक्राउ परेका अधिकारीलाई बिना शर्त रिहा गर्न जनगणतान्त्रिक सम्पर्क मञ्चले माग गरेको छ। नेकपामाथि प्रतिबन्ध लगाए यता प्रहरीले नेकपाका नेता तथा कार्यकर्तालाई धमाधम पक्राउ गर्न थालेको छ ।

Previous Post

सम्पादकीय : संसदमाथि ट्रम्पको हमला र कूरुप प्रजातन्त्र

Next Post

सत्ताबाट बर्हिगमनको बेलामै इराकमा ट्रम्पबिरुद्ध पक्राउ पूर्जी

Next Post

सत्ताबाट बर्हिगमनको बेलामै इराकमा ट्रम्पबिरुद्ध पक्राउ पूर्जी

प्रतिकृया दिनुहोस्


सुचना विभाग द.नं. 1364/075-76

संचालकः पशुपति भुसाल
सम्पादकः बाबुराम भुसाल
प्रकाशकः मिर्मिरे सञ्चार प्रा. लि.
फोन: ०१-५९००६६१
ई: mirmiremail@gmail.com
ठेगानाः कोटेश्वर-३२, काठमाडौ

हाम्रो समुह

विज्ञापनका लागि

M: ९८४३५३५८२८
E: marketing@samajbad.tv

© 2019 Mirmire Sanchar (P) Ltd. | Design by Webpal Nepal.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय

© 2019 Mirmire Sanchar (P) Ltd. | Design by Webpal Nepal.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In