Date
मङ्ल, माघ ६, २०७७
Tue, January 19, 2021
Samajbad
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय
No Result
View All Result
Samajbad
No Result
View All Result

दश हजार धरौटी तिर्न नसक्दा क्रान्तिकारीका केन्द्रीय सदस्य उषाकिरण जेल चलान

newsdesk by newsdesk
January 10, 2021
in राजनीति, समाज
7 1
0
9
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : पुष २६, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य उषाकिरण जेल चलान भएका छन् । उनलाइ प्रहरीले गत ६ गते माइतीघर बाट पक्राउ गरेको थियो । अभद्र ब्यवहारको मुद्दा लगाइएका उनलाइ आज केन्द्रिय कारागार शुन्धरामा जेल चलान गरेको छ । सामान्य मुद्दामा अभद्र ब्यवहारमा जेल चलान भएका हुन् । उनलाइ जिल्ला प्रसासन काठमाडौले १० हजार धरौटी माग गरेको भएता पनि संगठनका जिम्मेवार ब्याक्तीहरुले धरौटी तिर्न उदासीनता र आनाकानी गरेपछि उनी आज जेल चलान भएका हुन् ।

केन्द्रीय सदस्य उषा किरण ‘आजाद’लाई सामन्य अवस्थामा हिडिरहेको बेलामा माइतीघरबाट प्रहरीले पक्राउ गरिएको थियो । उनलाइ महानगरीय प्रहरी परिसर टेकु राखिएकोमा हिरासत भित्रै कोरोना पोजिटिभ देखिएपछि किर्तिपुर स्थित आइसोलेशन केन्द्रमा राखिएको थियो । विद्यार्थी नेता उषाकिरण आजादलाई प्रहरीले पटकपटक गिरफ्तार गरेको थियो । उनको आफन्त छत्र बिकले रिट दायर गरेका थिए । उक्क्त रिटमा वरिष्ठ अधिवक्ता एकराज भन्डारी,अधिवक्ता कपिल चन्द्र पोखरेल र अधिवक्ता सन्तोष कोइरालाले बहस गरेका छन्।

Previous Post

केहीको पदलोलुपताले राजनीतिलाई दूषित बनाएपछि संसद भंग गरे : ओली

Next Post

ट्रम्पविरुद्ध अमेरिकी संसद्‍मा महाभियोग प्रस्ताव पेस

Next Post
photo from google

ट्रम्पविरुद्ध अमेरिकी संसद्‍मा महाभियोग प्रस्ताव पेस

प्रतिकृया दिनुहोस्


सुचना विभाग द.नं. 1364/075-76

संचालकः पशुपति भुसाल
सम्पादकः बाबुराम भुसाल
प्रकाशकः मिर्मिरे सञ्चार प्रा. लि.
फोन: ०१-५९००६६१
ई: mirmiremail@gmail.com
ठेगानाः कोटेश्वर-३२, काठमाडौ

हाम्रो समुह

विज्ञापनका लागि

M: ९८४३५३५८२८
E: marketing@samajbad.tv

© 2019 Mirmire Sanchar (P) Ltd. | Design by Webpal Nepal.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय

© 2019 Mirmire Sanchar (P) Ltd. | Design by Webpal Nepal.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In