Monday, May 17, 2021

अवकाशप्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गरिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अवकाशप्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गरिने बताएका छन् । सोमबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन सङ्घ, प्रदेश र स्थानीय तहमा अवकाश प्राप्त चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गरिने उद्घोष गरेका हुन् ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार