Monday, May 17, 2021

अनिश्चितकालका लागि आईपीएल स्थगित

एजेन्सी । कोरोना संक्रमण देखिन थालेपछि आईपीएलको चालू संस्करण अनिश्चितकालका लागि स्थगित गरिएको छ । आईपीएलका अध्यक्ष बृजेश पटेलले बायो बबलभित्र कैयौं कोरोना संक्रमित भेटिएपछि अनिश्तिकालका लागि स्थगित गरिएको बीबीसीले जनाएको छ । आईपीएलको साठी खेलमध्ये आइतबारसम्म २९ खेल भइसकेको थियो ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार