Monday, June 14, 2021

श्रमिकहरुको निशुल्क उपचारको माग गर्दै वैज्ञानिक समाजवादी ट्रेड युनियनको प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं : वैज्ञानिक समाजवादी ट्रेड युनियन महासंघले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र केपी शर्मा ओलीलाई विभिन्न ४ बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएको छ । वैज्ञानिक समाजवादी ट्रेड युनियन महासंघका संयोजक डीवी सर्वश्रेष्ठद्धारा हस्ताक्षर गरिएको विज्ञप्तिमा कोरोना महामारीमा श्रमजीवीहरुको अवस्था नाजुक भएकाले राहतका प्याकेज ल्याउन माग गरिएको छ । त्यस्तै श्रमिकहरुको निशुल्क उपचार गर्नु पर्ने, अप्ठेरोमा परेकाहरुलाई खाद्यान्न उपलब्ध गराउन, घर जान चाहने श्रमिकहरुलाई उचित माध्यमद्धारा घर पठाउने व्यवस्था मिलाउन र कोभिडको कारण देखाई कामबाट निकालिएका श्रमजीवीहरुलाई पुर्नबहालीको माग गर्दै प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र पठाएको छ ।
हेर्नुस् : विज्ञप्तिको पूर्णपाठ ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार