Monday, June 14, 2021

यादव र ठाकुरको असमझदारी हट्यो, सरकारको नेतृत्व आफुले पाउनु पर्ने दाबी

काठमाडौं । जनता समाजवादी पार्टीले सरकारको नेतृत्वमा दावी गरेको छ । अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार संयुक्त विज्ञप्ति निकालेर राष्ट्रिय सहमतिको वा आफ्नो नेतृत्वमा सरकार बन्ने अवसर आएमा सरकार गठनमा अघि सर्ने जनाएका छन् । यो बाहेकको अवस्थामा सरकारमा सहभागी नभई प्रतिपक्षमा बस्ने दुई नेताले बताएका छन् ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार