Sunday, June 13, 2021

गणतन्त्रविरुद्ध रातारात शितलनिवासबाट फेरि अर्को षड्यन्त्र : जनार्दन शर्मा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले शीतलनिवासबाट फेरि अर्को षड्यन्त्र भएको टिप्पणी गरेका छन् । नेता शर्माले सामाजिक सञ्जाल ट्वीटरमार्फत शीतलनिवासबाट गणतन्त्रविरूद्ध अर्को षड्यन्त्र भएको टिप्पणी गरेका हुने । ट्वीटमा शर्माले भनेका छन्, राष्ट्रियता र संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध रातारात शितलनिवासबाट फेरि अर्को षड्यन्त्र ।’ मन्त्रिपरिषदको निर्णयबमोजिम भन्दै बिहीवार राती राष्ट्रपति कार्यालयबाट संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठन गर्नका लागि प्रक्रिया शुरू गर्न आह्वान भएको थियो ।

 

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार