Monday, June 14, 2021

हङकङमा लाखौं कोरोनाविरुद्धको खोप खेर गयो

एजेन्सी । हङकङमा खोप लगाउने व्यक्तिको अभावमा लाखौं कोरोनाविरुद्धको खोप खेर जाने अवस्थामा पुगेको छ । हङकङका सरकारी अधिकारीले मंगलवार लाखौं कोरोनाविरुद्धको खोप खेर जाने अवस्थामा पुगेको जनाएको हो । म्याद गुज्रिने भएपछि ती खोप चाँडै फ्याँक्नुपर्ने भएको छ, हङकङका सरकारी खोप अधिकारी थामेस छाङले हङकङ रेडियोलाई बताए । हङकङमा बायोटेक कम्पनीले पहिलो ब्याजमा उत्पादन गरेको फाइजर खोप लगाइएको छ । कुल जनसंख्या ७५ लाख रहेको हङकङमा मागभन्दा बढी खोप स्टकमा रहेपछि खेर जाने अवस्थामा पुगेको हो । त्यहाँका सबै नागरिकले खोप लगाइसकेको पनि समाचारमा उल्लेख छ ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार