Monday, June 14, 2021

संवैधानिक इजलासमा रिट निवेदकलाई १० मिनेट मात्रै समय दिईयो

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सुनुवाइ गरिरहेको संवैधानिक इजलासमा रिट निवेदकलाई आफ्नो पक्ष राख्नका लागि १० मिनेटको समयसीमा निर्धारण गरिएको छ । इजलासको प्रारम्भमै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले रिट निवेदकलाई १० मिनेटको समयसीमा तोकिदिएका हुन् । इजलासमा रिट निवेदक भण्डारीले बहस थालेका छन् । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध दायर विभिन्न ३० रिटमाथि सुनुवाइ सुरु भएको हो ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार