Sunday, September 26, 2021

कांग्रेसका पदाधिकारीको बैठक बुढानिलकण्ठमा सुरु

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी बैठक बुढानिलकण्ठमा सुरु भएको छ। बैठक पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा केहीबेर अघि सुरु भएको हो । बैठकमा पार्टीको आसन्न १४ औँ महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे छलफल भइरहेको स्रोतले जनाएको छ । कांग्रेसले यसअघि नै आगामी भदौ १६ देखि भदौ १९ गतेसम्म पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्ने र अन्य अन्य अधिवेशनको तालिका हेरफेर गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार