Tuesday, April 20, 2021

पछिल्लो २४ घण्टामा थप १२० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ६ हजार १४३ जनाको नमुना परीक्षण गर्दा ५१ जना महिला र ६९ जना पुरुष गरी कुल १२० जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमित संख्या २ लाख ७४ हजार ७६६ जना पुगेको छ । उनीहरु मध्ये २ लाख ७० हजार ९६६ जना संक्रमणमुक्त भएका छन् भने कुल ३०१९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार