Date
मङ्ल, माघ ६, २०७७
Tue, January 19, 2021
Samajbad
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय
No Result
View All Result
Samajbad
No Result
View All Result

वार्ताका लागि नेकपाका तीन शर्त : गुणराज लोहनी

newsdesk by newsdesk
November 17, 2019
in अन्तरवार्ता, राजनीति, विशेष
515 5
0
1.3k
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

असार २८, काठमाडौं : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले वार्ताका लागि सरकारसँग तीन वटा शर्त अघि सारेको छ । बीबीसी नेपालीको साप्ताहिक कार्यक्रममा रमा पराजुलीसँग कुरा गर्दै नेकपाका केन्द्रीय सदस्य गुणराज लोहनीले वार्ता गर्न नेकपामाथिको प्रतिबन्ध हटाउनु पर्ने, शान्तिपूर्ण राजनीतिक कार्यक्रम गर्न दिनु पर्ने र संसदीय व्यवस्थाको विकल्पमा नयाँ व्यवस्था स्थापना गर्न सरकार तयार हुनु पर्ने बताए ।

त्यस्तै, सरकारले आफ्नो पार्टीमाथि पञ्चायतकालको भन्दा पनि चर्को दमन गरेको र यदी सरकारले अहिलेकै रवैया जारी राखे आफ्नो पार्टीले कडा प्रतिरोध गर्ने चेतावनी समेत दिए । उनले भने, नेकपाले हतियार उठाउने कहिल्यै भनेको छैन । तर तिमीहरु हतियार लिएर आउँछौ भने हामी पनि तयार छौ नेता लोहनीले भने ।

सोही कार्यक्रममा सत्तारुढ नेकपाका स्थायी समिति सदस्य अग्नि सापकोटाले वार्ताका लागि उपयुक्त वातावरण भएको बताए । यदि यो अवस्थामा वार्ता नभए सरकार, विप्लव र देशलाई ठूलो क्षती हुने भएकाले राजनीतिक मुद्दालाई वार्ता र संवादको माध्यमबाटै सामाधान गर्न सरकार तयार रहेको बताए ।

Previous Post

काठमाडौको कुलेश्वर डुबानमा, सिलिण्डर र भाँडाकुँडा बगायो

Next Post

बाढी पहिरोमा परी १८ जनाको मृत्यु, ८ घाईते र ६ बेपत्ता

Next Post

बाढी पहिरोमा परी १८ जनाको मृत्यु, ८ घाईते र ६ बेपत्ता

प्रतिकृया दिनुहोस्


सुचना विभाग द.नं. 1364/075-76

संचालकः पशुपति भुसाल
सम्पादकः बाबुराम भुसाल
प्रकाशकः मिर्मिरे सञ्चार प्रा. लि.
फोन: ०१-५९००६६१
ई: mirmiremail@gmail.com
ठेगानाः कोटेश्वर-३२, काठमाडौ

हाम्रो समुह

विज्ञापनका लागि

M: ९८४३५३५८२८
E: marketing@samajbad.tv

© 2019 Mirmire Sanchar (P) Ltd. | Design by Webpal Nepal.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय

© 2019 Mirmire Sanchar (P) Ltd. | Design by Webpal Nepal.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In