Sunday, September 26, 2021

टपन्यूज

गम्भीर मोडमा अमेरिका रुस सम्बन्ध, वासिङ्टनमा रहेका राजदूतलाई रुसले फिर्ता बोलायो

काठमाडौं । रुसले वासिङ्टनमा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ। अमेरिकासँगको सम्बन्ध अँध्यारो गल्लीको अवस्थामा पुगेको भन्दै रुसी सरकारले अनाटोली एन्टोनोभलाई मस्को बोलाएको हो।...

कोरिया जाने सूचीमा रहेका ५१० युवासँग श्रम सम्झौता

काठमाडौं । एक हप्तामा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि कोरिया जाने रोस्टर सूचीमा रहेका पाँच सय १० युवाको श्रम सम्झौता भएको छ...

फुटको संघारमा जसपा र एमाले, पुन: मध्यावधि चुनावमा धकेलिदैँ मुलुक ?

काठमाडौं । सत्ता समीकरणका लागि निर्णायक बनेको जनता समाजवादी पार्टी पार्टीभित्र स्पष्ट दुई धार बनेपछि फुटको संघारमा पुगेको छ । पूर्व संघीय समाजवादी पार्टीका...

अर्बौ ऋणमा डुबेको वाईडबडी बिमान थन्कियो

काठमाडौं । कोरोनाले थला परेको र अर्बौ ऋणमा डुबेको नेपाल वायुुसेवा निगमको वाईडवडी बिमान पनि थला परेको छ । करिब १ महिना अघि जहाज...

पार्टीलाई निजी कम्पनीमा बनाउने षड्यन्त्र असफल : योगेश भट्टराई (विज्ञप्तिसहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का प्रचारप्रसार विभाग प्रमुख योगेश भट्टराईल आज काठमाडौंमा आयोजित राष्ट्रिय कार्यकर्ता भेलाले पार्टी एकबद्ध रहेको सन्देश दिएको बताएका...

एक करोड ८५ लाखको चेक बाउन्स गर्ने जग्गा दलाल उपेन्द्र ढुंगाना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले १ करोड ८५ लाख रुपैयाँ बराबरको चेक बाउन्स मुद्दामा फरार रहेका जग्गा दलाल उपेन्द्र ढुंगानालाई...

क्रान्ति संग्रहालय बन्दै जनमुक्ति सेनाको ब्यारेक

दाङ । दाङको संक्राममा रहेको तत्कालीन माओवादीको जनमुक्ति सेना बसेको व्यारेक क्रान्ति संग्रहालयमा परिणत हुने भएको छ । यसको संरक्षणको लागि भन्दै स्थानीय निकायले...

ओली समूहले बोलायो संसदीय दलको बैठक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका छन् । संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री ओलीले बिहीबार बिहान ११ बजे...

ओलीको दम्भका कारण एकताको ढोका बन्द भयो : नेता नेपाल

काठमाडौं : एमाले नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीको दम्भका कारण एकताको ढोका बन्द भइसकेको बताएका छन् । बुधबार आफुपक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै...

नेपाल समूहको भेलामा झापा विद्रोहका कमाण्डर राधाकृष्ण मैनाली पनि उपस्थित

काठमाडौं । नेकपा एमालेको खनाल नेपाल समूहको राष्ट्रिय भेलामा झापा सशस्त्र विद्रोहका कमाण्डर तथा पुराना कम्‍युनिष्ट नेता राधाकृष्ण मैनाली पनि उपस्थित भएका छन् ।...

नेपाल/खनाल समूहका ३५०० कार्यकर्तालाई १० समूहमा विभाजन

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलामा सहभागीहरुलाई १० समूहमा विभाजन गरिएको छ । ललितपुरको सानेपामा...

अमेरिकामा आठ जनाको गोली हानी हत्या

काठमाडौं : अमेरिकामा ६ एशियाली महिलासहित आठ जनाको गोली हानी हत्या गरिएको छ । अमेरिकाको जर्जिया राज्यस्थित एटलान्टामा तीन मसाज र स्पामा गराइएको गोलीकाण्डमा...
- Advertisment -

धेरै पढिएका