Thursday, April 22, 2021

पत्र पत्रिका

कारबाही पछि आक्रमक बन्दै नेपाल, ओली विरुद्ध देशव्यापी अभियान चलाउने घोषणा

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले अब केपी शर्मा ओलीका विरुद्धमा देशव्यापी अभियान चलाइने बताएका छन् । उनले देशैभरिका कार्यकर्ताहरुलाई...

विद्युतीय सवारीसाधनको आयात शून्य

काठमाडौं : सरकारले विद्युतीय सवारीसाधनको प्रयोग बढाउने नीति लिए पनि आयात भने ठप्प हुन पुगेको छ । चालू आर्थिक वर्षको शुरूदेखि नै विद्युतीय गाडीको...

सत्ता र कुर्सी जोगाउन देशको अस्मितामाथि नै गम्भीर खेलबाड गर्दै ओली !

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो सत्ता र कुर्सी जोगाउन नेपालको अस्मितामाथि नै गम्भीर खेलबाडमा लागेको आरोप लगाएका...

बंलादेश नेपाल सम्बन्धमा नयाँ आयाम, महत्वपूर्ण ४ सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल र बङ्गलादेशबीच सोमबार दुवै राष्ट्रका राष्ट्राध्यक्षका उपस्थितिमा चार विषयको समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र समकक्षी मोहम्मद...

कोरोना खोप खरिद गर्न विश्व बैंकले ८ अर्ब ६२ करोडबढी रकम उपलब्ध गराउने

काठमाडौं । ७० प्रतिशतभन्दा बढी नेपालीलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने उद्देश्यले अन्तर्राष्ट्रिय विकास संघमार्फत विश्व बैंकले आठ अर्ब ६२ करोड ५० लाख रुपैयाँ...

एक करोड ८५ लाखको चेक बाउन्स गर्ने जग्गा दलाल उपेन्द्र ढुंगाना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले १ करोड ८५ लाख रुपैयाँ बराबरको चेक बाउन्स मुद्दामा फरार रहेका जग्गा दलाल उपेन्द्र ढुंगानालाई...

सरकार फेर्ने तयारी चलेको बेला राष्ट्रपतिले बोलाईन् सर्वदलीय बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा मंगलबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । बैठकमा सहभागी हुनका लागि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष...

बालुवाटार जग्गा काण्डमा मुछिएका कांग्रेस उपसभापति गच्छदारलाई पक्राउ गर्ने तयारी

काठमाडौं : बालुवाटार जग्गा काण्डमा एक वर्षदेखि विशेष अदालतको फरार सूचीमा रहेका कांग्रेस नेता विजयकुमार गच्छदारलाई पक्राउ गर्ने तयारी गरिएको छ। अदालतले फागुन २३...

टी–२० मा ३ हजार रन बनाउने पहिलो खेलाडी बने कोहली

पोखरा : भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली विश्वमै टी–२० अन्तर्राष्ट्रिय खेलहरूमा ३ हजार रन बनाउने पहिलो खेलाडी बनेका छन् । कोहलीले ४९ बलमा...

दार्चुलामा एमालेको भर्ती केन्द्र बन्यो फास्ट नेपाल, विज्ञापन बिनै ८० बढी कर्मचारी नियुक्त

काठमाडौं : दार्चुलामा फास्ट नेपाल नामको एनजीओ एमालेको भर्ती केन्द्र बनेको छ । कृषिका विभिन्न कार्यक्रम लिएर हिमाली जिल्ला दार्चुला पुगेको एनजीओ फास्ट नेपालले...

एमालेको उपाध्यक्ष बन्दै बादल

काठमाडौं : तत्कालीन नेकपा माओवादी केन्द्रका नेता तथा गृहमन्त्री बादललाई नेपाल कम्युनिस्ट पार्टी (एमाले) को उपाध्यक्ष बनाउने तयारी गरिएको छ । एमालेकी तत्कालीन उपाध्यक्ष...

देउवापछि भट्टराईलाई भेट्न गए प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरेका छन् । नेपाली...
- Advertisment -

धेरै पढिएका