Tuesday, April 20, 2021

मुख्य समाचार

ओलीको नयाँ बखेडा, एमसीसी उचालेर कांग्रेस र माओवादीलाई विभाजित गर्ने रणनीति !

काठमाडौं : प्रधानमन्त्री ओलीले आफुमाथि संकट आईपरेपछि एमसीसीको नयाँ बखेडा झिकेका छन् । सोमबार नेपाल उत्पीडित जातीय मुक्ति समाजद्वारा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...

देशभरबाट माओवादीका ३० भन्दा बढी नेताहरु एमालेमा प्रवेश गर्ने ओलीको दाबी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरबाट माओवादीका ३० भन्दा बढी नेताहरु एमालेमा प्रवेश गर्ने तयारीमा रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले देशैभरिका ३०...

कुखुराको मासुको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुग्यो

काठमाडौं : काठमाडौं उपत्यकामा कुखुराको मासुको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । तयारी ब्रोइलर कुखुराको मासुको खुद्रा बिक्री मूल्य ४१० रुपैयाँ तोकिएको राष्ट्रिय...

भारतमा डडेलो झै फैलिदैँ कोरोना, एकैदिन १ लाख ५० हजार बढीमा कोरोना संक्रमण

काठमाडौं : भारतमा कोरोनाभाइरसका एक लाख ५० हजारभन्दा बढी सङ्क्रमित पुष्टि भएको छ । अमेरिकापछि एकैदिनमा एक लाख पचास हजारभन्दा बढी सङ्क्रमित थपिने भारत...

एक सातामै ४० अर्ब रुपियाँ निक्षेप संकलन

काठमाडौं : लामो समयपछि वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन बढेको छ । बैङ्कहरूमा पछिल्लो एक सातामै ४० अर्ब रुपियाँ निक्षेप थपिएको छ । यसअघि कर्जा...

पोल्ट्री क्षेत्रमा ३५ अर्ब रुपैयाँ बराबरको नोक्सान

काठमाडौं : गतवर्ष नेपालमा कोरोना महामारी शुरू भएयता १ वर्षको अवधिमा पोल्ट्री क्षेत्रमा ३५ अर्ब रुपैयाँ बराबरको नोक्सानी भएको छ । नेपाल पोल्ट्री व्यवसायी...

पत्रकार महासँघको चुनावमा ओली समूहको पत्तासाप, विपुल प्यानल भारी मतसहित विजयी

काठमाडौं : नेपाल पत्रकार महासंघको नयाँ अध्यक्षमा प्रेस युनियनका विपुल पोखरेल निवार्चित भएका छन्। आज सकिएको मतगणनामा प्रतिस्पर्धी उम्मेद्वार निर्मला शर्मा र गजेन्द्र बुढाथोकीलाई...

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद र ओम्नी प्रकरणमा मुछिएका नै लेखा समितिमा सिफारिस

काठमाडौं : एमालेले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएका संघीय संसद्का विषयगत समिति सदस्यमा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट सांसदको नाम सिफारिस गरेको छ । सेक्युरिटी प्रिन्टिङ...

पत्रकारको महासंघको उपत्यकामा झा र काठमाडौंमा सुबेदीको प्यानलको सानदार जीत

काठमाडौं । नेपाल पत्रकारको महासंघको उपत्यका प्रदेशमा श्रीजन झा र काठमाडौं शाखाको अध्यक्षमा संयुक्त प्यानलका सूर्य सुबेदीको प्यानलले सान्दार जीत हांसिल गरेका छ। बुधबार...

कर्णाली प्रदेश सरकारबाट बाहिरियो एमाले

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारबाट नेकपा एमाले बाहिरिएको छ । कर्णाली प्रदेशसभा संसदीय दलको बैठकको निर्णयअनुसार सरकारमा सहभागी...

चुनावमा ममाथि बम प्रहार गर्ने साथीलाई मैले गृहमन्त्री बनाए : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले पार्टीमा समर्पित नेता कार्यकर्तालाईभन्दा पनि अवसरवादीहरूलाई अघि सारेर गल्ती गरेको बताएका छन् । ३२...

चैत २४ गते अर्थात् जनआन्दोलन दिवस

काठमाडौं । आज ३० वर्षे निर्दलीय पञ्चायती व्यवस्थालाई घुँडा टेकाएको ऐतिहासिक आन्दोलनको स्मरण दिन अर्थात् चैत २४ गते जनआन्दोलन दिवस । वि. स. २०१७...
- Advertisment -

धेरै पढिएका