Friday, July 30, 2021

स्वाथ्य र जीवनशैली

कोभिड– १९ प्रतिकार्यका लागि अब गाउँ(गाउँमा जनस्वास्थ्य निरीक्षक खटाइने

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस ९कोभिड–१९० प्रतिकार्यका लागि देशभर जनस्वास्थ्य निरीक्षक खटाउने भएको छ । कोरोना संक्रमणको दोस्रो लहर ओरालो लाग्न थालेपछि बल्ल सरकारले...

अमेरिका र बेलायतले कोरोना खोप नदिएपनि चिनियाँ कम्पनीसँग सम्झौता, २४ गतेदेखि नियमित आउने

काठमाडौं : नेपाल सरकार र चीनको बेइजिङस्थित साईनोफार्म कम्पनीसँग खोप खरिदको बारेमा सम्झौता भएको छ । पछिल्लो सम्झौताअनुसार असार २४ गते बाट खोप आपूर्ति...

नेपालमा संक्रमितको संख्या फेरि बढ्न थाल्यो, २७६९ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो समय मुलुकभर दैनिक कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार तुलनात्मक रुपमा दैनिक संक्रमितको...

कोरोनाले थला परेको निजी क्षेत्र मौद्रिक नीतिमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याउने तयारी तीव्र बनाएसँगे निजी क्षेत्रले पनि कस्तो नीति चाहिन्छ भन्ने विषयमा गृहकार्य...

उपत्यकामा फेरी एक साता निषेधाज्ञा थप्ने तयारी, अहिल्यै सार्वजनिक यातायात नखोल्न विज्ञहरुको सुझाव

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेरि एक साता लम्ब्याइने भएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने तयारी भइरहेको स्रोत बताउँछ...

बूढानीलकण्ठकाे प्राथमिकता नगर अस्पताल निर्माण र पर्यटन पूर्वाधार

काठमाडाैँ । बूढानीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा आफ्नो पहिलो प्राथमिकतामा स्वास्थ्य क्षेत्रलाई राखेको छ । नगरपालिकाले बुधबार आयोजना गरेको...

‘कोभिसिल्ड’ लगाएका व्यक्तिले ‘भेरोसेल’ खोप लगाउँदा प्रभावकारी हुन्छ ? यसाे भन्छ डब्लुएचओ

काठमाडाैँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) नेपालले कोरोना भाइरस विरुद्धको पहिलो मात्रा ‘एस्ट्राजेनेका (कोभिसिल्ड)’ खोप लगाएका व्यक्तिले दोस्रो मात्रा ‘भेरोसेल’ खोप लगाउँदा अझै बढी...

मुलुकभर २४२१ जना नयाँ संक्रमित थपिए, ३५५८ द्वारा स्वास्थ्यलाभ

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा...

भारतमा कोरोना संक्रमित संख्या तीन करोड नाघ्यो

असार ९, काठमाडौं । भारतमा कोरोना भाइरस ( कोभिड–१९) बाट संक्रमित हुनेको संख्या तीन करोड नाघेको छ ।भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार...

स्वास्थ्यकर्मीलाई कुटपिट गर्नेलाई ५० हजार धरौटीमा रिहा, पुनरावेदन गर्ने नर्सहरुको तयारी

बाँके । ​ ड्युटीमा खटिएका स्वास्थ्यकर्मीलाई कुटपिट गर्नेलाई जिल्ला अदालत बाँकेले धरौटीमा रिहा गरेपछि नर्सिङ संघ बाँकेले पुनरावेदन गर्ने तयारी गरेको छ। आइतबार अदालतले...

एमाले वरिष्ठ नेता खनालको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । लगातार आईरहेको ज्वरो रोकिएको एमाले नेता सुरेन्द्र पाण्डेले...

अमेरिका, भारत र बेलायतले नेपाललाई कोरोना खोप नबेच्ने ! चीनबाट ४० लाख डोज आउँदै

काठमाडौं : सरकारले राष्ट्र प्रमुखकै तहबाट विभिन्‍न मुलुकलाई कोरोना खोप खरिदका लागि पत्र पठाए पनि छिमेकी चीनबाहेक अरुले रेस्‍पोन्स नै नगरेपछि सरकार निराश बनेको...
- Advertisment -

धेरै पढिएका