Thursday, April 22, 2021

प्रदेश

जोर–विजोर पद्धतिमा सवारी सञ्चालन गर्न सर्वोच्चको निर्देशनात्मक आदेश

काठमाडौं । सर्वोच्च अदालतले जोर–विजोर पद्धतिमा सवारी साधन सञ्चालन गर्न निर्देशनात्मक आदेश दिएको छ । सवारीसाधनको चाप बढ्दै गएकाले जोर–विजोर पद्धति बसाल्दै लैजान सर्वोच्च...

कोटेश्वरदेखि जडीबुटीसम्मको सडक विस्तार एक महिनामा सकिने

काठमाडौं : काठमाडौँ उपत्यकाको बढी सवारी चाप हुने कोटेश्वरदेखि जडीबुटीसम्म सडक विस्तारको काम एकातर्फ अबको एक महिनामा सक्ने गरी अघि बढाइएको छ । कोटेश्वरबाट...

ट्र्याक्टर दुर्घटनामा मृत्यु भएका ५ मध्ये ४ जनाको सनाखत, घाईते १९ जनाको उपचार हुँदै

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका– ११ मा मजदूर बोकेको ट्र्याक्टर दुर्घटना हुँदा मृत्यु भएका पाँचमध्ये चारजनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय...

कुखुराको मासुको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुग्यो

काठमाडौं : काठमाडौं उपत्यकामा कुखुराको मासुको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । तयारी ब्रोइलर कुखुराको मासुको खुद्रा बिक्री मूल्य ४१० रुपैयाँ तोकिएको राष्ट्रिय...

स्थानीय जनप्रतिनिधिहरुलाई दुई दर्जनबढी सुविधा, अतिथि सत्कार गर्न मासिक २० हजार

काठमाडौं । कर्मचारी र जनप्रतिनिधि पोस्ने भन्दै आलोचित बन्दै आएको संघीयताको ब्यवस्थित कार्यान्वयन गर्न सरकारले नयाँ नमूना पठाएको छ । मिति २०७७ फागुन २५...

फिल्म श्रीमा लकडाउनको पीडा

काठमाडौं । ‘श्री’ गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म हो । प्रचारप्रसारसहित नयाँ वर्षमा आउने तयारीमा रहेको तीन फिल्म ‘लप्पन छप्पन २’, ‘मनसँग मन’ र...

शैक्षिक संस्था बन्द गर्ने सरकारको निर्णयको बिरुद्ध प्याब्सनको विज्ञप्ति

काठमाडौं । कोरोना संक्रमणबाट विद्यार्थीलाई बचाउनका लागि सरकारले शैक्षिक संस्था बन्द गर्ने तयारी गरेपछि प्याब्सनले बन्द नगर्न आग्रह गरको छ । निजी विद्यालयको प्रतिनिधिमूलक...

भक्तपुरको बिस्केट जात्रामा रथ तान्ने क्रममा ढुङ्गा हानाहान, १९ जना घाइते

भक्तपुर : भक्तपुरमा हिजोदेखि शुरु भएको बिस्केट जात्रामा भैरवको रथ तान्ने क्रममा राति रथबाट झर्दा र रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा १९ जना...

चार प्रदेश सांसदलाई कारबाही गर्दै माओवादी

काठमाडौं । नेकपा माओवादी केन्द्रले चार प्रदेश सांसदको कारबाही प्रक्रिया अगाडि बढाएको छ । केन्द्रले एमालेमा प्रवेश गरेका सांसदलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको हो...

ज्वाला सिंहको नाममा चन्दा माग्ने ४ जना पक्राउ

काठमाडौं : ज्वाला सिंहको नाममा चन्दा मागेको आरोपमा बाँकेको नेपालगञ्जबाट प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले नेपालगञ्ज...

नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा कार्यरत महिला अधिकृत पक्राउ

काठमाडौं । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा कार्यरत महिला अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले अधिकृत सुष्मा...

कोरोना खोप लगाएका १० जनाको मृत्यु

काठमाडौं : कोरोनाविरुद्धको खोप लगाएका जेष्ठ नागरिकहरूमध्ये १० जनाको मृत्यु भएपछि मृत्युका कारण पत्ता लगाउन सरकारले अनुसन्धान शुरू गरेको छ । म्यादी, कालिकोट, रौतहट,...
- Advertisment -

धेरै पढिएका