मङ्लबार, मंसिर २४, २०७६
Samajbad
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय
No Result
View All Result
Samajbad
No Result
View All Result

प्रधानमन्त्री ओलीद्वारा नागढुंगा सुरुङमार्गको शिलान्यास

newsdesk by newsdesk
October 21, 2019
in बिकासका कुरा, विशेष
2 0
0
2
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : कार्तिक ४, प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नागढुंगा सुरुङमार्गको शिलान्यास गरेका छन् । सुरुङमार्गको सिलन्यास गर्दै प्रधानमन्त्री ओलीले अब नेपाल सुरुङमार्गको नयाँ युगमा प्रवेश गरेको बताए । साथै समयमै सुरुङमार्ग निर्माण हुने विश्वास व्यक्त गरे ।

उनले भने, अब हामी मात्र साढे ३ वर्ष पर्खिनुपर्छ । त्यसपछि हामीले एउटा गीत हेरेका हौंला, काठमाडौंबाट यसो छिरेर उता हेटौंडा निकालेको देखाउँथ्यो । उताबाट छिरेर उता निक्लेको त ४२ महिनापछि भइहाल्छ ।

टोखा–छहेर, बेत्रावती–स्याफ्रुवेशी सुरुङमार्गलाई पनि अगाडी बढाउन लागिएको उनले बताए । प्रधानमन्त्री ओलीले आफ्नो सरकारको पालामा इतिहासमा कहिल्यै नभएका काम भएको दाबी गरे । १६०० किलोमिटर त सडक कालोपत्रे मात्र गरिएको, २४३ पक्की पुल र दुई सय हाराहारी झोलुंगे पुल बनेको बताए ।

Previous Post

मृतकका आफन्तलाई कारबाही नगरे स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी

Next Post

अखिल क्रान्तिकारीका नेता बिक रिहा

Next Post

अखिल क्रान्तिकारीका नेता बिक रिहा

प्रतिकृया दिनुहोस्

  • ताजा समाचार
  • ट्रेन्डिङ

महरा काण्ड सेलाउन नपाउँदै, चर्चामा नेकपाकै नेता पौडेलका सल्लाहकारको यौनकाण्ड

October 8, 2019

टेलिकमको कार्यालयमा दिउँसै तास खेलिरहेका ७ कर्मचारी पक्राउ

October 25, 2019

गौरमा २८ जनाको नरसंहार मच्चाउने यादवलाई कानुनी दायरामा ल्याउन चौतर्फि दबाब

October 30, 2019

घट्टेकुलोमा बम विस्फोटमा विप्लव नेकपाका विद्यार्थी नेता शाहीको मृत्यु

May 29, 2019

ट्रम्प विचारहीन र जाली बूढा : उत्तर कोरिया

December 9, 2019
gaurika

गौरिकाले १३ औँ सागमा ४ स्वर्ण जितेर रचिन् इतिहास

December 9, 2019

भुपेन्द्र थापाले बक्सिङमा जिते स्वर्ण पदक

December 9, 2019

बंलादेशलाई साग पुरुष क्रिकेटमा स्वर्ण पदक

December 9, 2019


सुचना विभाग द.नं. 1364/075-76

संचालकः पशुपति भुसाल
सम्पादकः बाबुराम भुसाल
प्रकाशकः मिर्मिरे सञ्चार प्रा. लि.
फोन: ०१-५९००६६१
ई: [email protected]
ठेगानाः कोटेश्वर-३२, काठमाडौ

हाम्रो समुह

विज्ञापनका लागि

M: ९८४३५३५८२८
E: [email protected]

© 2019 Mirmire Sanchar (P) Ltd. | Design by Webpal Nepal.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय

© 2019 Mirmire Sanchar (P) Ltd. | Design by Webpal Nepal.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In